text/x-generic nav.blade.php ( ASCII text )

समकक्षता स्थगनसम्बन्धी अत्यन्त जरुरी सूचना

  • Time: 2022-08-02 10:53:33
  • Page Visit: 2389
img

विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार, इन्जिनियरिङ्ग, कृषि, वन, चिकित्सा, होटल म्यानेजमेन्ट जस्ता प्राविधिक तथा प्रयोगात्मक विषयको अनलाइन माध्यमबाट अध्ययन गरेको वा परीक्षा दिई उपाधि लिएकोमा समकक्षता हाललाई स्थगन गर्ने मिति २०७९ श्रावण १२ गतेको बोर्ड बैठकको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Title Download Count View Download
Postpond Notice 0   View   Download