शोधपत्रको डिजिटल प्रति नेपाली युनिकोडमा हुनुपर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना
- Time: 2022-08-02 10:57:38
- Page Visit: 4299

एम.फिल. तथा विद्यावारिधी तहको समकक्षताको लागि आवेदन दिने सेवाग्राहीले शोधपत्र अंग्रेजी भाषा बाहेक अन्य भाषामा भएको अवस्थामा नेपाली तथा हिन्दी भाषामा लेखिएको शोधपत्र बौद्धिक चोरी परीक्षणको प्रयोजनार्थ नेपाली युनिकोडमा रुपान्तरण गरेर डिजिटल प्रति यस केन्द्रमा बुझाउनु हुन मिति २०७९ श्रावण १२ गतेको बोर्ड बैठकको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
| Title | Download Count | View | Download |
|---|---|---|---|
| Notice about Thesis Language | 0 | View | Download |