text/x-generic nav.blade.php ( ASCII text )

झ्यालबाट प्रदान गरिने सेवा समय सम्बन्धी सूचना   

  • Time: 2022-09-05 15:02:27
  • Page Visit: 4204
img

प्रस्तुत विषयमा यस कार्यालयको दैनिक रुपमा समकक्षता प्रदान गर्ने सेवा प्रवाहको लागि अनलाइनबाट आवेदन दिने व्यवस्था भएकोमा कार्यालयमा भौतिक रुपमा उपस्थित भई सेवा लिन चाहने सेवाग्राहीको लागि झ्यालबाट दिने सेवा समय विहान १०ः३० बजेदेखि अपरान्ह ३ः३० बजेसम्म कायम गरिएको र बाँकी कार्यालय समयमा अनलाइन आवेदन रुजु गर्नुपर्ने तथा अन्य आन्तरिक प्रशासनीक कार्यहरु गर्नुपर्ने हुँदा झ्यालबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

Title Download Count View Download
झ्यालबाट प्रदान गरिने सेवा समय सम्बन्धी सूचना    0   View   Download