उपाधी प्रमाणपत्रको आधारमा आवेदन भर्नेसम्बन्धी सूचना
- Time: 2022-09-05 15:04:28
- Page Visit: 4551

प्रस्तुत विषयमा यस कार्यालयबाट समकक्षता प्राप्त गर्न चाहने सेवाग्राहीहरुले अनलाइनबाट आवेदन फारम भर्दा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रमा हासिल गरेको उपाधिको तह र विषयभन्दा फरक तह र विषयमा आवेदन दिएको पाइएमा उक्त आवेदन स्वतः रद्द हुने र आवेदनबापत तिरेको दस्तुर समेत फिर्ता नहुने हुँदा आफ्नो विश्वविद्यालयको नाम र प्राप्त गरेको उपाधि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा यकिन गरेर मात्र आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
Title | Download Count | View | Download |
---|---|---|---|
उपाधी प्रमाणपत्रको आधारमा आवेदन भर्नेसम्बन्धी सूचना | 0 | View | Download |