text/x-generic nav.blade.php ( ASCII text )

पासपोर्ट भिसा विवरण अनिवार्य पेश गर्ने सम्बन्धी सूचना ।

  • Time: 2022-12-21 09:26:43
  • Page Visit: 2400

विदेशी विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरी यस केन्द्रमा समकक्ष मान्यताको लागि आवेदन गर्नुहुने सेवाग्राहीले आफ्नो कागजात अनलाइनमा अपलोड गर्दा तथा प्रक्रियागत फायल कार्यालयमा पेश गर्दा आफ्नो पासपोर्ट भिसाको प्रतिलिपीसाथ आफु अध्ययनको लागि नेपालबाट गएको, अध्ययन अवधिमा नेपाल आउने जाने गरेको तथा उपाधि हासिल गरिसकेपछि नेपाल फर्केको समेत मिति स्पष्ट खुल्ने गरी निम्न अनुसार  विवरण भरेर अलग्गै पाना संलग्न गरी अनिवार्य पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

Title Download Count View Download
पासपोर्ट भिसा विवरण अनिवार्य पेश गर्ने सम्बन्धी सूचना । 0   View   Download