त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम बिकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ श्रावण १ गते देखि विश्वविद्यालय अनुदान आयोगले गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिएको छ|