text/x-generic nav.blade.php ( ASCII text )

Plagiarism जाँचका लागि त्रिवि पाठ्यक्रम विकास केन्द्रको जरुरी सूचना

  • Time: 2021-09-08 11:48:51
  • Page Visit: 1892
img

मिति २०७८/०३/२८ को दैनिक गोरखापत्रमा Plagiarism जाँचका लागि थेसिसको विद्युतीय कपी (पेन ड्राइभ) माग गर्ने सूचना प्रकाशन गरेको छ । अब उपरान्त सेवाग्राहीहरुले सम्बन्धित विश्वविद्यालयबाट Plagiarism जाँच गरिएको प्रतिवेदन समेत समकक्षताका लागि दिनुपर्ने निवेदनका साथमा संलग्न गरी पेश गर्न पनि सकिने व्यहोरा सूचित गरिन्छ । 

कार्यकारी निर्देशक 

(मिति २०७८ भाद्र २३ गतेको गोरखापत्रमा प्रकाशित)