text/x-generic nav.blade.php ( ASCII text )

सेवाग्राहीहरुमा अत्यन्त जरुरी सूचना !

  • Time: 2021-09-26 09:42:28
  • Page Visit: 2720
img


यस पाठ्यक्रम विकास केन्द्रका शिक्षक कर्मचारीहरुमा निरन्तर कोभिड १९ (कोरोना) संक्रमणको लक्षणहरु देखिने क्रम रहेकोले यस कार्यालयमा सेवा लिन आउनुहुने सेवाग्राही महानुभावहरुलाई कार्यालयभित्र प्रवेश नगर्नुहुन अनुरोध गरिन्छ । 
साथै अनलाइन आवेदन फारम भर्नुहुने सेवाग्राहीहरुले आफ्नो आवेदनको status मा लेखिए बमोजिमको कागजात पुरा भएको र ३ कार्य दिनभित्र पनि आवेदन स्वीकृत भएको नदेखिएमा helpdesk.cdc@tu.edu.np मा इमेल गर्नुहुन र आफ्नो पत्र बनेको जानकारी भएपछि मात्र कार्यालयमा आई पत्र लिनुहुन समेत यसैसाथ अनुरोध गरिन्छ । 
नोट ः आवेदन स्वीकृत भई सकेपछि तपाईंलाई इमेलमा जानकारी आउने नभई तपाईंले पेश गर्नुभएको आवेदनको status हराउने र Approved भनेर देखाउने छ । आफ्नो आवेदनमा लग इन गरेर Status हेरेर मात्र आउनु होला ।