text/x-generic nav.blade.php ( ASCII text )

पाठ्यक्रम विकास पत्रिकाको नयाँ अंक प्रकाशन 

  • Time: 2021-12-02 09:59:28
  • Page Visit: 1563

कीर्तिपुर (१६ मंसीर)
त्रिवि पाठ्यक्रम विकास केन्द्रको नियमित प्रकाशन पाठ्यक्रम विकास पत्रिकाको २०७८ सालमा प्रकाशित नयाँ अंक नेपजोलमा प्रकाशन भएको छ । यो अंकमा २० वटा अनुसन्धानात्मक लेख समावेश छन् । सम्पूर्ण लेखहरु नेपजोल.इन्फोमा प्रकाशन भएको छ । लेखहरु पढ्न यो लिँक मा क्लिक गर्नुहोला ।