अत्यन्त जरुरी सूचना
- Time: 2022-02-10 15:58:01
- Page Visit: 4096
यस त्रि.वि. पाठ्यक्रम विकास केन्द्रमा अनलाइन प्रविधिमार्फत समकक्षता आवेदन फारम भर्ने सेवाग्राहीले आफुले अध्ययन गरेको विश्वविद्यालय र विषय सफ्टवेयरमा रहेको सिस्टमबाटै छानी आवेदन दिनुपर्नेमा राम्रोसंग विश्वविद्यालय र प्रमाणपत्रमा उल्लेखित विषय छनौट नगरी आवेदन फारम भरी सिस्टमबाट बढि दस्तुर तिरेको भन्ने गुनासो आएकोमा वेवसाइटमा यसअघि नै बारम्बार सोधिने प्रश्नहरु ९ँब्त्त० मा सिस्टममार्फत एक पटक भुक्तानी भइसकेको दस्तुर फिर्ता नहुने व्यहोरा उल्लेख भइसकेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
| Title | Download Count | View | Download |
|---|---|---|---|
| अत्यन्त जरुरी सूचना | 0 | View | Download |