सेवाग्राहीहरुलाई अत्यन्त जरुरी सूचना
- Time: 2021-09-01 10:52:26
- Page Visit: 3593
यस पाठ्यक्रम विकास केन्द्रमा समकक्षताको लागि अनलाइन आवेदन भर्दा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु नेपाल सरकारको स्वीकृतिमा नेपालमै सञ्चालन भइरहेका कलेजहरुमा अध्ययन गरेका विद्यार्थीहरुले एक तहको शैक्षिक प्रमाणपत्रहरुको समकक्षता माग गर्दा निवेदन दस्तुर रु. १००० अक्षरेपी एक हजार मात्र बुझाउनु पर्नेछ । यदि सिस्टममा विश्वविद्यालयको नाम र विषय नभेटिएमा कार्यालयमा सम्पर्क गर्नुहोला ।