Plagiarism जाँचका लागि त्रिवि पाठ्यक्रम विकास केन्द्रको जरुरी सूचना
- Time: 2021-09-08 11:48:51
- Page Visit: 2020
मिति २०७८/०३/२८ को दैनिक गोरखापत्रमा Plagiarism जाँचका लागि थेसिसको विद्युतीय कपी (पेन ड्राइभ) माग गर्ने सूचना प्रकाशन गरेको छ । अब उपरान्त सेवाग्राहीहरुले सम्बन्धित विश्वविद्यालयबाट Plagiarism जाँच गरिएको प्रतिवेदन समेत समकक्षताका लागि दिनुपर्ने निवेदनका साथमा संलग्न गरी पेश गर्न पनि सकिने व्यहोरा सूचित गरिन्छ ।
कार्यकारी निर्देशक
(मिति २०७८ भाद्र २३ गतेको गोरखापत्रमा प्रकाशित)