text/x-generic nav.blade.php ( ASCII text )

कार्यालयको बाहिरी सेवा बन्द रहनेबारे अत्यन्त जरुरी सूचना 

  • Time: 2021-09-16 16:51:58
  • Page Visit: 4391
img

त्रिवि पाठ्यक्रम विकास केन्द्रमा कार्यरत केहि पदाधिकारी तथा शिक्षक कर्मचारीहरुलाई कोभिड १९ को लक्षण देखिएको हुँदा मिति २०७८ आश्विन १ गते शुक्रवार एक दिनको लागि सम्पूर्ण कोठाहरुमा स्यानेटाइज गर्नुपर्ने भएकोले यस केन्द्रबाट प्रदान गरिने सबै बाहिरी सेवाहरु उक्त दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।