सम्पूर्ण नेपालीमा बडादशैंको शुभकामना
- Time: 2021-10-06 21:33:40
- Page Visit: 3673
२० असोज २०७८
त्रिवि पाठ्यक्रम विकास केन्द्र परिवारको तर्फबाट बडादशंैको अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, सेवाग्राही महानुभावहरु लगायत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै त्रिविको वार्षिक क्यालेण्डर अनुसार बडादशैंको अवधिभर पाठ्यक्रम विकास केन्द्र मिति २०७८ असोज २१ गते घटस्थापनादेखि कार्तिक ४ गते पूर्णिमासम्म बन्द रहने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।