सूचना !
- Time: 2022-01-20 15:18:07
- Page Visit: 1515
प्रस्तुत विषयमा यस कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९ संक्रमणको लक्षण पोजिटिभ देखिएको हुँदा त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाको मिति २०७८/०९/३० गतेको सूचनाबमोजिम मिति २०७८/१०/०७ गतेदेखि मिति २०७८/१०/०९ गतेसम्म यस कार्यालयको दैनिक सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Title | Download Count | View | Download |
---|---|---|---|
सूचना ! | 0 | View | Download |